Skip to content
Shikhar Insurance
National Life

रैराङ हाइड्रोपावरसँग एकिकृत कारोबारपछि रिडी पावर कम्पनीको सेयर नेप्सेमा सूचिकृत

Hyundai
NCELL
NIMB

काठमाडौं । साविकको रिडी हाइड्रोपावर कम्पनी र रैराङ हाइड्रोपावर कम्पनीबीच मर्जर पछिको रिडी पावर कम्पनीको सेयर नेप्सेमा सूचिकृत (साउन २९ गते) भएको छ । आजबाट रिडी पावर कम्पनीको नामबाट धितोपत्रको सूचिकृत गरेको हो ।

कम्पनीको सेयर अंकित मूल्य १०० रुपैयाँको दरले १ करोड १० लाख ६३ हजार ५ सय ८० कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।

कम्पनीको मर्जर पछि पहिलो कारोबारका लागि नेप्सेले ओपनिङ्ग रेन्ज ७०८.६० रुपैयाँ तोकेको छ । रिडी हाइड्रोपावर कम्पनी र रैराङ हाइड्रोपावर कम्पनीबीच १ः९३ को अनुपातमा मर्ज भएको थियो । नेप्सेले कम्पनीको सेयरलाई आरआरएचपी संकेत दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्