Skip to content
Shikhar Insurance
National Life

रिलायबल नेपाल लाइफद्धारा १४ लाख मृत्यु दाबी भुक्तानी

Hyundai
NCELL
NIMB

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । गत मंसिर २२ गते मलेसियामा असमायीक निधन भएका सल्यान जिल्ला कालिमाटी गाउपालिका वडा नंं ५ निवासी राम ब. घर्तिको श्रीमतीलाई बीमा रकम हस्तान्तरण गरेको हो ।

सोहि बिमितको बीमा रकम रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको सुर्खेत शाखाका प्रमुख र कर्णाली प्रदेश प्रमुख राम चन्द्र भण्डारी, जनप्रतिनिधी निम वहादुर वुढामगरको रोवरमा निज विमित राम ब. घर्तिको श्रीमती काशीमाया घर्तिलाई बीमा वापत १४ लाख रुपैयाँ माघ १५ गते मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्