Skip to content
Shikhar Insurance
National Life

रिलायबल इन्स्योरेन्सद्वारा क्रिकेट खेलाडीको म्यादी जीवन बिमा

Hyundai
NCELL
NIMB

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले नेपाल राष्ट्रिय क्रिकेट टिमका सम्पूर्ण खेलाडीको रिलायबल म्यादी जीवन बिमा गरको छ । बुधबार क्रिकेट खेलाडीहरुको म्यादी जीवन बिमा गरेको रिलायबल इन्स्योरेन्सले जनाएको छ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खेलाडीको बिम गरिएको जनाएको हाे । उक्त बिमा हस्तान्तरण कार्यक्रममा कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक दिपेशबाबु तिवारीले राष्ट्रको नाम उच्च राख्ने खेलाडीहरुलाई सहयोगले अझ बढी प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे । कम्पनीले हालसम्म ५० लाखभन्दा बढी बिमालेख जारी गरेको जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्