Skip to content
Shikhar Insurance
National Life

रिलायन्स लाइफले उद्यमशील सहकारीका कर्मचारीको म्यादी जीवन बीमा गरिदिने

Hyundai
NCELL
NIMB

काठमाडौं। रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी र उद्यमशिलता बहुउद्देश्यीय सहकारी संस्थाबीच सहकारी संस्थाको लघुवित्त कार्यक्रममा आवद्ध भएका ग्राहक सदस्यको म्यादी जीवन वीमा गर्नका लागि सम्झौता भएको छ।

सो सम्झौता पत्रमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल र उद्यमशिलता बहुउद्देश्यीय सहकारी संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जीवन खनालले हस्ताक्षर गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्