Skip to content
Shikhar Insurance
National Life

रिलायन्स लाइफद्धारा २० लाख २४ हजारको दावी भुक्तानी

Hyundai
NCELL
NIMB

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको छ । बीमित स्व. दिलबहादुर केसीको परिवारलाई एक कार्यक्रम बीच २० लाख २४ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।

सो मृत्युदाबी रकम दाबी गरिएको ९ औं दिनमा बीमा बापतको चेक हस्तान्तरण गरिएको क्षेत्रिय प्रबन्धक दिपक कुमार ओलिले बताए। एक कार्यक्रम बीच निवासमै बीमा दाबी वापत २० लाख २४ हजार रुपैयाँको चेक बाँसगढी नगरपालिकाका नगर प्रमुख खड्क बहादुर खड्का तथा रिलायन्स लाइफ इन्स्योरेन्सका क्षेत्रिय प्रबन्धक दिपक कुमार ओलीले स्व. दिलबहादुर केसीकी श्रीमती खिम कुमारी केसीलाई हस्तान्तरण गरेका हुन् ।

बीमित दिलबहादुर के. सि. को सडक दुर्घटनामा मृत्यु थियो।

GBIME

प्रतिक्रिया दिनुहोस्