Skip to content
Shikhar Insurance
National Life

रिलायन्स र सानिमाले डाके साधारण सभा, एकिकृत कारोबार कहिले ?

Hyundai
NCELL
NIMB

काठमाडौं । रिलायन्स लाइफ र सानिमा लाइफले साधारण सभा डाकेका छन् । मर्जरको प्रस्तावसहित दुबै कम्पनीले एकै दिन फागुन १२ गतेका लागि साधारण सभा डाकेका हुन् ।

दुई कम्पनीले चैत भित्र एकिकृत कारोबार गर्नेगरि मर्जर प्रक्रिया अघि बढाएका छन् । मर्जरपछि सानिमा रिलायन्स लाइफको नामबाट एकिकृत कारोबार गर्ने समझदारी बनेको छ ।

साधारण सभाका लागि दुबै कम्पनीले माघ २९ गते बुक क्लोज गर्दै छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्