काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले सञ्चालक सुरकृष्ण बैद्यले दिएको राजीनामा स्वीकृत गरेको छ । कम्पनीको जेठ २४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सञ्चालक बैद्यको राजीनामा स्वीकृत गरेको हो ।
रिलायन्स फाइनान्सद्वारा सञ्चालक बैद्यको राजीनामा स्वीकृत

प्रतिक्रिया दिनुहोस्