Skip to content
Shikhar Insurance
National Life

रिपोमार्फत् बजारमा १० अर्ब रूपैयाँ पैसा पठाउँदै राष्ट्र बैंक

Hyundai
NCELL
NIMB

काठमाडौं । मुद्रा बजारमा लगानीयोग्य रकमको अभाव भइरहेको बेला माग सम्बोधन गर्न नेपाल राष्ट्र बैंकले १० अर्ब रूपैयाँ पठाउने भइको छ । केन्द्रीय बैंकले बिहीबार रिपो बोलकबोलबाट १० अर्ब पठाउने भएको हो । बोलकबोल दिउँसो ३ बजे हुनेछ ।

७ दिनका लागि जारी गर्न लागिएको रिपो ११ गते परिपक्व हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्