Skip to content
Shikhar Insurance
National Life

रिडीखोला जलविद्युतको विद्युत उत्पादन ठप्प

Hyundai
NCELL
NIMB

काठमाडौं । रिडीखोला जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द भएको छ । असोज ११ र १२ गते दिनभर आएको भिषण वर्षाले आयोजनाको पेनस्टक पाईपमा क्षति पुगेपछि असोज १२ गतेदेखि उत्पादन बन्द भएको हो ।

रिडीखोला जलविद्युत आयोजनाद्धारा गुल्मी तथा पाल्पा जिल्लाको सिमाना भई बहने रिडीखोलामा (२.४ मेगावाट) आयोजना संचालनमा रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्