Skip to content
Shikhar Insurance
National Life

राष्ट्र बैंकले ५० प्रतिशतले घटायो सुनको दैनिक आयात कोटा, अब दैनिक १० केजीमात्र

Hyundai
NCELL
NIMB

काठमाडौं। नेपाल राष्ट्र बैंकले सुन आयात ५० प्रतिशतले घटाएको छ । यसअघिसम्म दैनिक २० किलोसम्म आयात गर्न पाउने परिमाणलाई राष्ट्र बैंकले घटाएर १० किलो कायम गरेको हो ।

केन्द्रिय बैंक आइतबार सुनको आयात तथा बिक्री सम्बन्धी कार्यविधि, २०६८ को दफा ४ (क) लाई एकिकृत परिपत्र २०७८ मा संशोधन गर्दै भनेको छ ‘आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई १० किलोग्रा कायम गरिएको छ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

सुनको आयातमार्फत् रकम विदेशिएर विदेशी विनिमय सञ्चिती घटन् थालेपछि केन्द्रिय बैंकले सुनको आयातमा कोटा घटाएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE