Skip to content
Shikhar Insurance
National Life

राष्ट्र बैंकले बैंकले ल्यायो नयाँ एकीकृत निर्देशन, पुरानोभन्दा कति फरक ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७८ जारी गरेको छ । केन्द्रीय बैंकले यसअघिको एकीकृत निर्देशन, २०७७ भएको परिमार्जन समेटेर नयाँ एकीकृत निर्देशन ल्याएको हो ।

राष्ट्र बैंकले सोमबार गरेको परिपत्रअनुसार एकीकृत निर्देशन, २०७७ पछि कात्तिक २८, २०७८ सम्म जारी गरेको परिपत्र तथा संशोधन गरेर एकीकृत निर्देशन तयार पारेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्