Skip to content
Shikhar Insurance
National Life

राष्ट्र बैंकको संचालकमा अर्थ सचिव कष्णहरि पुष्कर, कामु प्रधानन्यायाधीश समक्ष लिए शपथ

Hyundai
NCELL
NIMB

काठमाडौं। नेपाल राष्ट्र बैंक सञ्चालक समितिको पदेन सदस्यका रुपमा अर्थ सचिव कृष्णहरि पुष्करले नियुक्त भएका छन् । अर्थ सचिव पुष्करले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।

अर्थमन्त्रीमा जनार्दन शर्मा पुनः नियुक्त भएपछि मधुकुमार मरासिनीको प्रधानमन्त्री कार्यालयमामा सरूवा भएपिछ अर्थ सचिवमा कृष्णहरि पुष्कर नियुक्त भएका थिए ।अर्थमन्त्रालयका सचिव राष्ट्र बैंकको पदेन सञ्चालक हुने ऐनको व्यवस्था अनुसार पुष्कर सञ्चालक भएका हुन्।

 

GBIME

प्रतिक्रिया दिनुहोस्