Skip to content
Shikhar Insurance
National Life

राष्ट्रिय वाणिज्य बैंकको सिइओमा देबेन्द्ररमण खनाल नियुक्त

Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा देबेन्द्ररमण खनाललाई नियुक्ति गरेको छ । बैंकले आज एक सूचना प्रकाशन गर्दै खनाललाई नियुक्त गरेको हो ।

यसअघि किरणकुमार श्रेष्ठ चैत २८ गतेदेखि बैंक सेवाबाट निवृत्त (अवकाश) भएका थिए । श्रेष्ठ आफ्नो ८ वर्षे कार्यकाल पूरा गरी बैंक सेवाबाट निवृत्त भएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा २०८० साल चैत २९ गतेबाट लागू हुने गरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनाललाई कायम मुकायम (का.मु.)को जिम्वेवारी तोकिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्