Skip to content
Shikhar Insurance
National Life

राष्ट्रिय बीमा कम्पनीले कर्मचारी माग, शौक्षिक योग्यता कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडमा कर्मचारी माग गरेको छ । कम्पनीले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्ने भएको हो ।

उक्त पदको लागि योग्य नेपाली नागरिकले सूचनाम तोकेको शैक्षिक योग्यता र अनुभव भएको तथा नियामक निकायबाट सिईओ हुन अयोग्य हुने भनी तोकिएको अवस्था नभएको र दरखास्त बुझाउने अन्तिम दिनसम्म ६५ वर्ष उमेर ननाघेको व्यक्तिलाइृ मान्यता दिनेछ ।

साथै, उम्मेदवार पुगेको इच्छुक व्यक्तिले आवश्यक कागजात संकलन गरि कम्पनीको प्रधान कार्यालय, रामशाह पथ, काठमाडौंमा सूचना प्रकाशित भएको २१ दिनभित्र गोप्य शिलबन्दी आवेदन पेश गर्ने सक्नेछन् ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्