Skip to content
Shikhar Insurance
National Life

राष्ट्रपति देश छाडेर भागे, अब अफगानिस्तानमा पुनः तालिबान शासन

Hyundai
NCELL
NIMB

काठमाडौं । अफगानिस्तानका राष्ट्रपति अशरफ घानी र उप राष्ट्रपति अमिरुल्लाह सालेह देश छाडेर भागेका छन् । तालिबानका लडाकुहरु काबुल प्रवेश गरेसँगै राष्ट्रपति र उपराष्ट्रपतिले देश छाडेका हुन् ।

तालिबानका प्रवक्ता सुहैल शाहीनले बीबीसीसँग आफुहरुले कसैसँग बदला नलिने र अफगान जनताको सेवकका रुपमा काम गर्ने बताएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्