Skip to content
Shikhar Insurance
National Life

राप्ती हाइड्रोलाई शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न दियो आयोगले स्वीकृत

Hyundai
NCELL
NIMB

काठमाडौं ।राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडलाईले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न आयोगबाट स्वीकृत पाएको छ । कम्पनीको फागुन १६ गते बसेको बैठकको निर्णय अनुसार चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्न विद्युत नियमन आयोगले स्वीकृति प्रदान गरेको हो ।

५ मे.वा क्षमताको रुकुम गाड जलविद्युत आयोजनाको प्रबद्र्धक यस कम्पनीले चुक्ता पूँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर निष्काशनका लागि गत माघ १९ गते आयोगमा  पठाएको  पत्र स्वीकृत भएकाे हाे ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्