Skip to content
Shikhar Insurance
National Life

राधी विद्युतको ७ लाख ९६ हजार कित्ता बढी सेयर नेप्सेमा सूचीकृत

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पीको सेयर मूल्य सूचीकृत भएको छ । सोमबार राधी विद्युत कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको ४.७५ प्रतिशत बापतको ७ लाख ९६ हजार ९० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

गत आवको मुनाफाबाट कम्पनीले आफ्नो सेयरधनीलाई प्रस्ताव गरेको लाभांश सूचीकृत गरेको हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्