Skip to content
Shikhar Insurance
National Life

राधी विद्युतको सञ्चालकमा मगर नियुक्त

Hyundai
NCELL
NIMB

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले सञ्चालकमा मनिषा थापा मगरलाई नियुक्त गरेको छ । कम्पनीको साउन २ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार सञ्चालक पदमा मगरलाई नियुक्त गरेको हो ।

कम्पनीले संचालक श्रेय राज भण्डारीको राजिनामा पत्र आजको मितिबाट लागू हुने गरी स्वीकृत गरेको छ । उक्त रिक्त संचालक पदमा मगरलाई आजको मितिबाट लागू हुने गरी संचालक पदमा नियुक्त गरेको कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्