काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले स्वतन्त्र विज्ञ संचालकमा विष्णु प्रसाद नेपाललाई नियुक्त गरेको छ । कम्पनीको फागुन ८ गते बसेको बैंठकको निर्णय अनुसार नेपाललाई स्वतन्त्र विज्ञ पदमा नियुक्त गरेको हो ।
यूनाइटेड अजोड इन्स्योरेन्सको स्वतन्त्र विज्ञ संचालकमा नेपाल नियुक्त

प्रतिक्रिया दिनुहोस्