काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई आव २०८०/८१ को वितराण्योग्य मुनाफाबाट कुनै पनि लाभांश (नगद तथा सेयर) वितरण नगर्ने भएको छ । संस्थाकाे मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई कुनै लाभांश नदिने निर्णय गरेको हो ।
युनिक नेपाल लघुवित्तले सेयरधनीलाई बनायो निराश, छैन लाभांश

प्रतिक्रिया दिनुहोस्