Skip to content
Shikhar Insurance
National Life

युनाईटेड मोदीको सचिवमा नारायण प्रसाद आचार्य नियुक्त

Hyundai
NCELL
NIMB

काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले कम्पनी सचिव नियुक्त गरेको छ । कम्पनीको फागुन १३ गते बसेको बैंठकको निर्णय अनुसार सचिव पदमा नारायण प्रसाद आचार्यलाई नियुक्त गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्