काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको छ । कम्पनीलाई विद्युत नियमन आयोगले एक बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो ।
कम्पनीले ५० मेगावाट क्षमताको मेवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोगले माघ २२ गते युनाइटेड मोदीलाइए हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो ।
युनाइटेड मोदीलाई शतप्रतिशत हकप्रद जारी गर्न विद्युत नियमन आयोगको स्वीकृति

प्रतिक्रिया दिनुहोस्