Skip to content
Shikhar Insurance
National Life

१५ प्रतिशत राईट सेयर ल्याउँदै युनाइटेड अजोडले , धितोपत्र बोर्डमा रोकियो फाइल

Hyundai
NCELL
NIMB

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर निष्कासनका गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।

कम्पनीले असोज ४ गतेबोर्डमा हकप्रद सेयर निष्कासनका लागि अनुमति मागेको थियो । कम्पनीले चुक्तापूँजीको १५ प्रतिशत अर्थात १:०:१५ को अनुपातमा हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा कुल ३१ लाख ५० हजार कित्ता हकप्रद निष्कासन गर्नेछ ।  कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा भने लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्