Skip to content
Shikhar Insurance
National Life

यी हुन वस्तुगत तर्फका १४ बिजेता, उमेशका ८, अन्जनलाई ६ सदस्य

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको वस्तुगत सदस्यतर्फको मतगणना सकिएको छ ।

कुल १४ जना सदस्य निर्वाचित हुने वस्तुगत समुहमा  २८ उम्मेदवार थिए । वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलल श्रेष्ठको समुह बाट ८ जना निर्वाचित भएका छन् भने ६ जना अन्जन श्रेष्ठको प्यानल बाट निर्वाचित भएका छन् । हुने व्यबस्था रहेकामा २८ जनाको उम्मेद्बारी परेको थियो ।
कस्ले कति मत ल्याए ?

वस्तुगत सदस्य
१ अच्युत गुरागाई ४६
२ अरनिको राजभण्डारी ७६
३ अशोक शर्मा ५९
४ इन्द्र खनाल ५५
५ ऋतेश लामिछाने ६१
६ कमला श्रेष्ठ ६६
७ किरण कुमार डंगोल ५६
८ खुम बहादुर सुवेदी ४०
९ खोजराज कटुवाल ५७
१० डा. सुबोध कुमार गुप्ता ७५
११दिनेश कुमार चुके ३१
१२ देवेन्द्र खड्का ४६
१३ धुब्र बहादुर गौतम १७
१४ नरेशलाल श्रेष्ठ ९१
१५ नवराज कुँवर ४१
१६ नानीराज घिमिरे ७२
१७ पशुपतिदेव पाण्डे ६५
१८ भक्त बहादुर हमाल ७२
१९ मनोज अधिकारी ६७
२० महेन्द्र बहादुर चित्रकार ३०
२१ मीनमान श्रेष्ठ ५४
२२ रविन पुरी ७४
२३”राजकुमार कार्की “”राजु”””६२
२४रामेश्वर शाह ३८
२५लिलेन्द्रप्रसाद प्रधान ७९
२६ शिव प्रसाद घिमिरे ८१
२७ शोभा जावाली ७२
२८ हरिबहादुर कार्की ८२

GBIME

प्रतिक्रिया दिनुहोस्