Skip to content
Shikhar Insurance
National Life

यी हुन् बिहिबार सर्वाधिक कारोबार गर्ने १० कम्पनी

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.७९ अंकले बढेर २०१८.७६ मा पुगेको हो ।

बिहिबार सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४३ करोड ९० लाख ५७ हजार ७ सय ३४ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ८ सय १० रुपैयाँ रहेको छ ।

साथै, पोखरा फाइनान्स, पिपुल्स पावर, हिमालयन लघुवित्त, जिवन विकास लघुवित्त, नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्