Skip to content
Shikhar Insurance
National Life

यी हुन् तारा एयरको बिमानसँगै हराएका २२ जना, दुर्घटनामा परेको संकेत

Hyundai
NCELL
NIMB

काठमाडौं । तारा एयरको बिमा दुर्घटनामा परेको संकेत प्राप्त भएको छ । जहाज मुस्ताङको लेते गाउँ नजिक पहाडमा ठोकिएको आशंका गरिएको हो ।

बेपत्ता ताराको जहाजमा १३ नेपाली, ४ भारतीय र थप दुई अन्य मुलुकका यात्रु थिए । जहाज क्याप्टेन प्रभाकर प्रसाद घिमिरेले जहाज जोमसोम उडाएका थिए । जहाजको चालक दलका सदस्यमा उत्सव पोखरेल र एयर होस्टेस्ट कृष्मि थापा थिइन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर सवार थिए ।

स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर खबर गरेपछि टोली घासातर्फ गएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्