Skip to content
Shikhar Insurance
National Life

यी हुन् आज सबैभन्दा धेरै गुमाउने कम्पनी

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१.४३ अंकले घटेर २५९६.८२ मा पुगेको छ ।

बिहिबार ३ सय १० कम्पनीको ९८ लाख ३२ हजार ३०८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७६ करोड २ लाख ६७ हजार ४ सय ८३ रुपैयाँ कारोबार भएको छ ।

त्यस्तै, आज नारायणी डेभलपमेन्ट बैंकको ९.२१ प्रतिशत, माया खोला हाइड्रोपावरको ६.६३ प्रतिशत, मानुषी लघुवित्तको ५.८० प्रतिशत, रिभर फल्स पावरको ५.७८ प्रतिशत सहित २४४ कम्पनीको सेयर घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्