Skip to content
Shikhar Insurance
National Life

यी हुन् आज सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनीहरु

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २०.४६ अंकले घटेर २६६१.०९ मा पुगेको हो ।

सोमबार ३२५ कम्पनीको ४ करोड ७७ लाख ९० हजार ८ सय ३७ कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ६० करोड ९१ लाख ७७ हजार १ सय ६ रुपैयाँ २९ पैसा कारोबार भएको छ ।

सोमबार नेपाल फाइनान्सको ९.७७ प्रतिशत, मन्डकीनि हाइड्रोपावरको ८.५८ प्रतिशत, बाराही हाइड्रोपावर पब्लिकको ८.१६ प्रतिशत, जानकी फाइनान्सको ६.८० प्रतिशत, गणपत्ति लघुवित्तको ६.५६ प्रतिशत सहित ९९ कम्पनीको सेयर मूल्य बढेको छ ।

त्यस्तैगरी, आज आराम्भ चौतारी लघुवित्तको ८.३५ प्रतिशत, बोटलर्स नेपाल(बालाजु)को ७.९९ प्रतिशत, सिद्धार्थ इक्वीटी फण्डको ७.५३ प्रतिशत सहित १९९ कम्पनीको सेयर मूल्य घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्