Skip to content
Shikhar Insurance
National Life

यी हुन् आज सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.६२ अंकले घटेर २१३६.३५ मा पुगेको हो ।

सोमबार ३२४ कम्पनीको १ करोड ४ लाख ७५ हजार १ सय ८१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड ९८ लाख ३६ हजार १ सय ६ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, आज समाज लघुवित्त वित्तीय संस्थाको ९.६८ प्रतिशत, एनआइसी एशिया डिभेन्चरको ६.०१ प्रतिशत, सिन्धु विकास बैंको ५.१६ प्रतिशत, दोर्दी खोला जलविद्युतको ५.०३ प्रतिशत सहित १२८ कम्पनीको सेयर मूल्य बढेको छ ।

त्यस्तै, मैलुङ खोला जल विद्युत कम्पनी लिमिटेडको ८.३९ प्रतिशत, आँखु खोला जलविद्युतको ४.२७ प्रतिशत, लक्ष्मी बैंकको ३.९५ प्रतिशत, सिटिजन्स बैंको ३.९१ प्रतिशत सहित १७० कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE