Skip to content
Shikhar Insurance
National Life

यामाहा अब बत्तीसपुतली काठमाडौँमा !!

Hyundai
NCELL
NIMB

काठमाडौं । बिश्व प्रचित साथै नेपाली युवाहरुमाझ अत्याधिक प्रख्यात मोटरसाइकल तथा स्कुटर ब्राण्ड यामाहाले काठमाण्डौ स्थित बत्तीसपुतलीमा  नयाँ डिलरको स्थापना गरेको छ ।

नेपालमा सबैभन्दा विश्वासिलो र लोकप्रिय कम्पनी भएका कारण यामाहा ब्राण्ड सधैब आम ग्राहकहरूको माग र आस्था पुर्तिका खातिर सजग र तत्पर रहँदै आएको छ । देशभरका गा्रहकलाई गुणस्तरिय सेवा प्रदान गर्ने चुनौतिलाइ आत्मसाथ गर्दै विश्वस्तरिय संरचना मार्फत १०९ स्थानबाट गुणस्तरिय सेवा प्रवाहमा गरिरहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले देशभर १०४ डिलर र ८ वटा शाखा शोरूमबाट वर्षौँदेखि सेवा प्रदान गर्दै आएको छ । बिगत एक बर्ष देखि सञ्चालनमा आएकोे सो नयाँ शोरूमले अन्य शोरुममा जस्तै आधुनिक प्रविधि “एफ. अई. स्टेसन” मार्फत बाइक तथा स्कुटरहरुको हेल्थ कार्ड मार्फत प्रविधिको उच्चतम प्रयोग गरी सेवा प्रदान गरिरहेको बताइएको छ ।

साथै सो सो रुममा सेल्स, सर्विस र स्पर्स पार्ट्सका सेवाहरू पुर्ण गुणस्तरका साथ लिन सकिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्