Skip to content
Shikhar Insurance
National Life

यस वर्ष किसान लघुवित्तले लाभांश वितरण नगर्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९ ८० को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने भएको छ। कम्पनीको सञ्चालक समिति बैठकले लाभांश वितरण नगरी गत आर्थिक वर्षको नाफालाई सञ्चित गर्ने निर्णय गरेको हो ।

साथै, सोही अनुसारको वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७८र७९ मा भने ७ प्रतिशत बोनस सेयर र ०।३६८४ प्रतिशत नगद गरी कुल ७।३६८४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्