Skip to content
Shikhar Insurance
National Life

यस्तो छ भारतविरूद्ध नेपालको स्टार्टिङ ११

Hyundai
NCELL
NIMB

काठमाडौं । भारतविरूद्धको मैत्रीपूर्ण खेलमा नेपालको स्टार्टिङ ११ सार्वजनिक भएको छ । कप्तान किरण चेमजोङको नेतृत्वमा ४–३–२–१ को फर्मेसनमा प्रशिक्षक अल्मुताइरीले टिम उतारेका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्