Skip to content
Shikhar Insurance
National Life

यसरी तातोपानी आइपुग्यो तिब्बतले दिएको ३० हजार लिटर लिक्विड अक्सिजन

Hyundai
NCELL
NIMB

काठमाडौं । चिनको तिब्बत सरकारले नेपाललाई दिएको सहयोगको लिक्विड अक्सिजन नेपाल आइपुगेको छ । ३० हजार लिटर अक्सिजन तातोपानी नाका आइपुगेको हो ।

यो तरल ४० किलो तौलका ६ हजार सिलिण्डर भर्न सकिन्छ ।

चिनियाँ राजदुत हाउ याङ्क्षिले सहयोगको अक्सिजन तातोपानी नाकामा हस्तान्तरण गरेको जानकारी दिइन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्