मौद्रिक नीति समीक्षा केहीबेरमा सिंहदरबार संवाददाता २०७८ मंसिर १०, शुक्रबार १०:०८नोभेम्बर 26, 2021 काठमाडौं । नेपाल राष्ट्र बैंकले केहीबेरमा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दैछ । केन्द्रीय बैंकले जुममार्फत् अहिले बिहान १०:१५ बजे समीक्षा गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस्