Skip to content
Shikhar Insurance
National Life

मौदिक नीतिमा तपाईंको के सुझाव छ ? यहाँ पठाउनुहोस्

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी वर्षको मौद्रिक नीतिका लागि सुझाव पेस गर्न आह्वान गरेको छ । केन्द्रिय बैंकले सरोकारवाला पक्षहरुलाई डिजिटल माध्यमबाट सुझाव पठाउन भनेको हो ।

मौद्रिक नीतिमा सुझाव इमेलमार्फत दिन सकिन्छ । जसका लागि निम्न इमेल दिइएको छ । आर्थिक अनुसन्धान विभागको इमेलः [email protected]

GBIME

प्रतिक्रिया दिनुहोस्