Skip to content
Shikhar Insurance
National Life

मैलुङ खोला जलविद्युतसहित यी कम्पनीको सेयर मूल्यमा गिरावट

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)परिसूचक १५.४६ अंकले बढेर २११९.६९ मा पुगेको हो ।

बिहिबार ३१३ कम्पनीको २ करोड २१ लख ६७ हजार ६ सय ७८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार ९ सय ८० रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज मैलुङ खोला जलविद्युत कम्पनकिो ९.३७ प्रतिशत, दोर्दी खोला जल विद्युत कम्पनीको ४.७५ प्रतिशत, सानिमा डिभेन्चरको ३.७६ प्रतिशत, जानकी फाइनान्सको ३.७० प्रतिशत सहित १२३ कम्पनीको सेयर मूल्य घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE