काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले मेरो सेयर एपलाई आईओएस भर्सनमा पनि उपलब्ध गराएको छ । सोमबार सीडीएसले सूचना प्रकाशित गर्दै मेरो सेयर एप अब आईओएस भर्सनमा पनि उपलब्ध भएको जानकारी दिएको हो । सीडीएसका अुनसार अब एप्पल फोनका प्रयोगकर्ताले एप स्टोरमा गएर मेरो सेयर डाउनलोड गरि उपयोग गर्न सक्नेछन् ।
मेरो सेयर एप अब आईओएस भर्सनमा पनि, एप्पल फोन वाहकले पनि प्रयोग गर्न सक्ने

प्रतिक्रिया दिनुहोस्