Skip to content
Shikhar Insurance
National Life

मूल्य नपाएपछि किसानले फाले कालीमाटीको सडकमा गोलभेँडा

Hyundai
NCELL
NIMB

काठमाडौं । किसानले काठमाडौंको कालीमाटीस्थित सडकमा उचित मूल्य नपाएकाले आइतबार बिहान सडकमै गोलभेँडा फालेको उनीहरूले बताए ।

आज बिहान काठमाडौं, ललिलतपुर र भक्तपुरका किसानहरूले १० टनभन्दा बढी गोलभेँडा सडकमा फालरेर विरोध जनाएका हुन्।

‘एक क्रेटमा सय रूपैयाँ पनि आउँदैन, आधाभन्दा बढी बिचौलियाले खाइदिन्छ। यसरी बेच्नुभन्दा नबेच्नु ठीक लागेर फालेका हौं,’ एक किसानले बताए । कालीमाटी फलफूल तथा तरकारी बजारमा बिहान कायम गरिने मूल्य ८ बजेपछि परिवर्तन हुनाले पनि किसान मारमा परेकाे बताए।

GBIME

प्रतिक्रिया दिनुहोस्