Skip to content
Shikhar Insurance
National Life

मुक्तिनाथ विकास बैंक र अरोगिन हेल्थ केयरबीच सम्झाैता, बैंकका ग्राहकले ४५ प्रतिशत छुट पाउने

Hyundai
NCELL
NIMB

काठमाडौं। मुक्तिनाथ विकास बैंकले काठमाडौंको विशालनगरस्थित “अरोगिन हेल्थ केयर प्रालि” सँग आफ्ना ग्राहकहरूलाई छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

उक्त सम्झौतापश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले हेल्थ केयर विभिन्न सेवा सुविधाहरूमा विशेष ४५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

अरोगिन हेल्थ केयरले प्रदान गर्ने सेवाहरूमा कपाल प्रत्यारोपण, कपाल झर्ने समस्याको उपचार लगायत छाला, दाँत सम्बन्धी समस्याको हेरचाह सँगै अन्य विभिन्न सेवाहरुमा छुट पाउने बताइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्