Skip to content
Shikhar Insurance
National Life

मुक्तिनाथ विकास बैंकले १८.५ प्रतिशत लाभांश दिने

Hyundai
NCELL
NIMB

काठमाडौं । मुक्तिनाथ विकास बैंकले १८.५ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको वैठकले आर्थिक वर्ष २०७७/७८ को खुद मुनाफाबाट चुक्तापुँजीको १७.५७ प्रतिशत बोनस सेयर र ०.९३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्