Skip to content
Shikhar Insurance
National Life

मानुषी लघुवित्तको संचालक समिति अध्यक्षमा शाक्य निर्विरोध चयन

Hyundai
NCELL
NIMB

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले संचालक समितिको अध्यक्ष चयन गरेको छ । कम्पनीले माघ १६ गते बसेको सञ्चालक समितिको बैठको निर्णय अनुसार संस्थापक सेयरधनीहरुको तर्फ अध्यक्ष पदमा पद्मासना शाक्य निर्विरोध निर्वाचित चयन गरेको हो ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्