Skip to content
Shikhar Insurance
National Life

माथिल्लो मैलुङ खोलाले बोलायो पुस २५ गते साधारण सभा

Hyundai
NCELL
NIMB

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले एघारौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा पुस २५ गते आव्हान गरेको हो ।

सभामा कम्पनीले लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन। सभामा कम्पनीले अन्य उपयुक्त कम्पनीसँग मर्जरका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।

साथै, सभा प्रयोजनार्थ कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार पुस ११ गतेसम्म कायम सेयरधनी कम्पनीको सभामा भाग लिन पाउँनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्