Skip to content
Shikhar Insurance
National Life

माछापुच्छ्रे बैंकको सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

Hyundai
NCELL
NIMB

काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी ईन्दु कुमारी कार्कीको नाममा रहेको ८ हजार २ सय ६८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको खरिद बिक्री मूल्य भने तोकेको छैन् । सेयर खरिद गर्ने इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाहन भएको ३५ दिनभित्र माछापुच्छ्रे क्यापिटल लिमिटेडको सुन्धारा स्थित बाघ दरबार जे.डि.ए कम्प्लेक्सको तेस्रो तल्लामा रहेको कम्पनीको सेयर विभागबाट आफुले चाहेको मूल्य खुलाई आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको समयमा संस्थापक सेयरधीहरुबाट आवेदन नपरेमा बैंकले कानुन बमोजिम अन्य व्यक्ति बा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने सूचनामार्फत जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्