काठमाडौं । नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्व सभामुख कृष्ण बहादुर महरा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमा मुछिएपछि नेपाल प्रहरीले महरालाई कपिलबस्तु जिल्लाबाट पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता भिम ढकालले सिंहदरबारलाई बताए ।
माओवादी उपाध्यक्ष कृष्ण बहादुर महरा पक्राउ

प्रतिक्रिया दिनुहोस्