Skip to content
Shikhar Insurance
National Life

महोत्तरीमा दिनदहाडै एनएमबी बैंकबाट रकम लुटियो

Hyundai
NCELL
NIMB

काठमाडौं । महोत्तरीमा एनएमबी बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबी बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी अनुसार हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको हो । उनीहरुले कति रकम लुटपाट गरे भन्ने खुलेको छैन ।

GBIME

प्रतिक्रिया दिनुहोस्