Skip to content
Shikhar Insurance
National Life

महुली लघुवित्तले सेयरधनीलाई लाभांश नदिने

Hyundai
NCELL
NIMB

काठमाडौं। महुली लघुवित्तले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको सञ्चालक समितिको शनिबार बसेको बैठकले निर्णय अनुसार लाभांश नदिने भएको हो ।

साथै, सोही अनुसारको वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्