काठमाडौं । महुली लघुबित्त बित्तीय संस्थाका लगानी कर्ताले २५% प्रतिसत लाभांश पाउने भएका छन् । मंगलबार बसेको संचालक समिती बैठकले गत बर्षको नाफा बाट २० % बोनस सेयर र ५% नगद लाभांश दिने निर्णय गरेको हो । नगद लाभांश बाट कर समेत तिरिनेछ । नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभा बाट पास गरेपछि सेयर धनीले सो मात्रामा लाभांश पाउने छन् ।
महुलीका लगानीकर्तालाई २५% लाभांश, बोनस र नगद कति ?

प्रतिक्रिया दिनुहोस्