Skip to content
Shikhar Insurance
National Life

महिला लघुवित्तले लाभांश नदिने

Hyundai
NCELL
NIMB

काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने निर्णय गरेको छ । कम्पनीको माघ १८ गते बसेको संचालक समितिको बैठकले निर्णय अनुसार गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो ।

उक्त बैठकले वित्तीय विवरण पारितका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्