महासंघमा शेखर नेतृत्वको १०० दिन पुरा, के-के छन् उपलब्धि ?
सिंहदरबार संवाददाता
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व आएको एक सय दिन पुरा भएको छ । गत मंसिरबाट कार्यकाल सुरू भएको महासंघको शेखर गोल्छा नेतृत्वले काम गरेको सय दिन पुगेको हो ।
प्रतिक्रिया दिनुहोस्