Skip to content
Shikhar Insurance
National Life

महालक्ष्मी विकास बैंकको सेयर बिक्रीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकका सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर खरिदको पहिलो हक बैंकका सेयरधनीहरुले

उक्त सेयर खरिद गर्न इच्छुक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा आइपुग्ने गरी आवेदन पेश गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तोकिएको समयभित्र सेयर खरिदको आवेदन प्राप्त हुन नआएमा प्रचलित कानुन बमोजिम सेयर बिक्री गर्न आवश्यक प्रक्रिया अगाडि बढाइने बैंकले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्